You are viewing the translated version of एकीकृत यातायात प्रणाली विकास गर्ने.
Section 6
एकीकृत यातायात प्रणाली विकास गर्ने
(१) प्राधिकरणले सम्बद्ध निकायहरूको समन्वयमा काठमाडौं उपत्यकामा एकीकृत यातायात प्रणालीको विकास गरी सञूचालन गर्नेछ।
(२) उपदफा (१) बमोजिमको एकीकृत यातायात प्रणालीको विकास गर्ने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।
(२) उपदफा (१) बमोजिमको एकीकृत यातायात प्रणालीको विकास गर्ने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।